ब्राउन सुगरसहित युवक पक्राउ
झापा : सशस्त्र प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-९ स्थित लखीवारी निवासी १९ वर्षीय जनक माझी रहेका छन् ।सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट मेचीपारिबाट खटिएको टोलीले आइतबार दिउँसो ४ :१० बजे भद्रपुर नगरपालिका–३ स्थित झोलुङ्गे पुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री माझीलाई शंका लागि चेकजाँच गर्ने गर्दा १६ ग्र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







